पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता

काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि खटिएका इन्जिनियर तथा प्राविधिकहरुलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सदरमुकाममा खटिनेलाई ५० प्रतिशत र सदरमुकामबाहिर ग्रामीण क्षेत्रमा खटिनेलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो । यसैगरी बैठकले भूकम्पबाट क्षति भएको माथिल्लो त्रिशुली आयोजनाको पुनर्निर्माण र सरसफाई गर्न ६१ करोड … Continue reading पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता